एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
चितवनका सातवटै पालिकामा २ लाख ५० हजार बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै
चितवनका सातवटै पालिकामा २ लाख ५० हजार बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै प्रमुख डा न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिने र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए ।
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा तामाङले सञ्चालन गरेको फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका वडाध्यक्ष तामाङले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
वर्षाका कारण काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण
वर्षाका कारण काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण वर्षासँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ।
ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी
ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्ना ऊर्जा स्थलहरूमा आक्रमण गरेमा होर्मुज स्ट्रेट 'पूर्ण रूपमा' बन्द गरिने बताएको छ।
रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा
रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ।
सुन्धाराको मुम्बई जाइकालाई १० हजार जरिवाना
सुन्धाराको मुम्बई जाइकालाई १० हजार जरिवाना नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ।
मध्यपूर्वको तनावले नेपाली बजारमा बढ्न सक्छ १५ प्रतिशतसम्म महँगी
मध्यपूर्वको तनावले नेपाली बजारमा बढ्न सक्छ १५ प्रतिशतसम्म महँगी मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपाली औद्योगिक क्षेत्रमा गम्भीर असर देखिन थालेको र यसले बजारमा १५ प्रतिशतसम्म महँगी बढ्न सक्ने उद्योगीहरूले बताएका छन्।
हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु‚' उनले भने ।
Weather Update