
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै
सोमबार, भदौ ३१, २०८१
सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, कहाँ–कहाँ हुँदै छ चुनाव ? (तालिकासहित)
सोमबार, भदौ ३१, २०८१
सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै
सोमबार, भदौ ३१, २०८१
सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशनअन्त्य गर्न राष्ट्रपति समक्षसिफारिस गर्ने निर्णय गरिसकेको छ

भ्रष्टाचार अभियोगमा वडाध्यक्षलाई कैद र जरिमाना फैसला
सोमबार, भदौ ३१, २०८१
सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको अभियोगमा एकजना वडाअध्यक्षलाई कैद र जरिमाना सजाय भएको छ

आज ३ वटा प्रदेशमा पानी पर्दा भोलिको यस्तो छ मौसम
सोमबार, भदौ ३१, २०८१
पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मनसुनमा कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

बिहानै राहुकाल, यस्तो छ १२ राशिको दैनिक फल
सोमबार, भदौ ३१, २०८१
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः धनिष्ठा । करणः गर । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ५० । सूर्यास्तः १८ः ०५ । दिनमानः ३०ः ३९ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म

बालेनसँग रिसाएका प्रधानमन्त्रीले गरिदिए काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा
आइतबार, भदौ ३०, २०८१
सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापालाई पनि सरुवा गरेको छ । उनलाई सरुवा गरेर गृह मन्त्रालय ल्याइएको छ । थापाको ठाउँमा सहसचिव शिवराज चौलागाईंलाई पठाइएको छ । चौलागाईं दलित आयोगमा थिए ।

भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका
आइतबार, भदौ ३०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

सार्वजनिक प्रशासनमा प्याट्रोन-क्लाइन्ट सञ्जाल र जवाफदेहिता संकट
आइतबार, भदौ ३०, २०८१
निश्चय नै विधेयकमा रहेको प्रदेश स्वायत्तता र स्थानीय नियन्त्रणका लागि विशेष प्रावधानहरूले संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न र स्थानीय स्तरमा भ्रष्टाचार घटाउन मद्दत पुर्याउनेछ