Odapalika - The Fourth Estate - चौथो अंग
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ?
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ? अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकद्वय मोहन सिंह र अशोक सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकद्वय मोहन सिंह र अशोक सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्राविधिकद्वय मोहन सिंह धामी र अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ? राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो ।
४ स्थानीय तहले सहभागिता नजनाएको ‘लिजा’मा को बन्यो सर्वोत्कृष्ट? बिहीबार आउँदैछ नतिजा 
४ स्थानीय तहले सहभागिता नजनाएको ‘लिजा’मा को बन्यो सर्वोत्कृष्ट? बिहीबार आउँदैछ नतिजा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने गाउँपालिका र नगरपालिकालाई सम्मान गर्ने भएको छ
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन 
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन  प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय तहमार्फत संचालन हुँर्दैै आएको सय दिने रोजगारी कार्यक्रम अन्तरगत ५० दिन अनिवार्य सीपमूलक तालिम दिनुपर्ने भएको छ
Weather Update