पहाडबाट तराई झर्ने बढ्दै, रित्तिँदै सुदूरपश्चिमका पहाडी गाउँ
बिहीबार, साउन २९, २०८२
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो
बिहीबार, साउन २९, २०८२
उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ।
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ?
बुधबार, साउन २८, २०८२
‘बाहिरबाट भवन उभिएको देख्छौँ । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन् । प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन,’ मन्त्री पाैडेलले भने ।
धेरै संरचना बनाउनुभन्दा विभेद हटाउने शसक्त संरचना बनाऔंः मन्त्री न्यौपाने
बुधबार, साउन २८, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनुभन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताएकी छिन् ।
सिआइटीको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
बुधबार, साउन २८, २०८२
नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् ।
भोटेकोशी गाउँपालिकाले तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने, यस्ता छन् सहभागी हुने नियम
बुधबार, साउन २८, २०८२
प्रतियोगिता भने भदौ ५ गते विहीबार विहान १० बजेदेखि सुरु हुनेछ । झिर्पु माध्यामिक विद्यालयको नयाँ भवनमा प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ?
बुधबार, साउन २८, २०८२
निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको सहसचिव दाहालले जानकारी दिए ।
जंगली च्याउ खाँदा चौदण्डीगढी नगरपालिकामा एकै परिवारका ८ जना बिरामी, ३ को अवस्था गम्भीर
बुधबार, साउन २८, २०८२
शुक्लाफाँटा नगरपालिकाका मोहन राना विदेशबाट फर्किए, गाउँमै फलाउँदैछन् केरासँगै पैसा
बुधबार, साउन २८, २०८२


