नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
दुर्घटनामा युवकको मृत्यु
दुर्घटनामा युवकको मृत्यु काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।
निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस
निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली 
अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली  अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन्।
कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग, ४३ करोड भ्रष्टाचारको आरोप
कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग, ४३ करोड भ्रष्टाचारको आरोप जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको छ।
सिमरामा जेनजी-एमाले झडपले दिएका चार सन्देश
सिमरामा जेनजी-एमाले झडपले दिएका चार सन्देश झडप र कर्फ्युको भित्री सन्देश बुझ्न यसको पृष्ठभूमि केलाउनै पर्छ।
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
एनपीएलमा आज: चितवनलाई लुम्बिनीको चुनौती
एनपीएलमा आज: चितवनलाई लुम्बिनीको चुनौती गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।
झुम्का कारागारका ५५६ कैदी अझै फरार
झुम्का कारागारका ५५६ कैदी अझै फरार कोसी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
Weather Update