लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ ।
नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन नपाइने
नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन नपाइने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित  नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।
दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु
दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु दसौँपटक बिहारको मुख्यमन्त्री बनेपछि नितिश कुमारले आफ्नो प्रदेशलाई देशको सबैभन्दा विकसित राज्यमध्ये एक बनाउने वाचा गरेका छन्।
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय 
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय  नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् ।
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन 
जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन  काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध वारुण यन्त्र कार्यालयको सबलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अन्डरग्राउन्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।
Weather Update