मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
टिचिङ अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म
टिचिङ अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै क्लिनिकल रजिस्ट्रार (सर्जिकल तर्फ ग्यास्ट्रोइन्टेरोलोजी विभाग)देखि हेल्थ असिस्टेन्टसम्म गरेर आठ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको हो। 
ताराखोला गाउँपालिका बन्यो जलविद्युतको हब 
ताराखोला गाउँपालिका बन्यो जलविद्युतको हब  ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताए।  
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित यो वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित छन्। निसीखोला गाउँपालिका-५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान मारमा परेका हुन्। निसेलढोरसँगै ढोरपाटन नगरपालिका- ९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ।
बैतडीका सबै स्थानीय तहमा डेङ्गीको जोखिम बढ्दो
बैतडीका सबै स्थानीय तहमा डेङ्गीको जोखिम बढ्दो यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
लिपुलेकबारे नेपालले भन्यो- नेपालको अभिन्न भूभाग, भारतले भन्यो– नेपालको दाबी आधारहीन
लिपुलेकबारे नेपालले भन्यो- नेपालको अभिन्न भूभाग, भारतले भन्यो– नेपालको दाबी आधारहीन भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको र नेपालले विस्तार गरेको नक्सा आधारहीन रहेको भनी टिप्पणी गरेको छ।
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ भदौ ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने तथा काठमाडौं उपत्यकाको २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा र व्यानर सहित र्याली गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । 
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
५० करोड रुपैयाँको एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषि उद्यम र कृषकलाई सघाउने
५० करोड रुपैयाँको एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषि उद्यम र कृषकलाई सघाउने पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।
प्राविधिक कारण देखाएर सरकारले रोक्यो अनलाइन संचारमाध्यम दर्ता र नवीकरण
प्राविधिक कारण देखाएर सरकारले रोक्यो अनलाइन संचारमाध्यम दर्ता र नवीकरण सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले ऐनले अनलाइन सचारमाध्यम दर्ता गर्ने भनेपनि नियमावली नबन्दा कसरी गर्ने भन्ने स्पष्ट हुन नसकेको र सोही कारण अहिलेसम्म अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण नगरिएको बताए ।
नाडा शोमा रोबोट र उड्ने कार
नाडा शोमा रोबोट र उड्ने कार नाडा शोमा रोबोट र उड्ने कार
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए ।
Weather Update