आज महाशिवरात्रि पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता
आइतबार, फागुन ३, २०८२
वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन
आइतबार, फागुन ३, २०८२
वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ।
कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
आइतबार, फागुन ३, २०८२
नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
कार्यसम्पादन मूल्यांकनमा चितवनका पालिकामा पनि दोस्रो मात्रै छ रेणु नेतृत्वको भरतपुर महानगर
शुक्रबार, फागुन १, २०८२
रेणु दाहालले मेयर बनेको समयमा कानुनको पालनामा औसत काम गरेको प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै प्रकाशन गरेको एक तथ्यले देखाएको छ ।
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ?
शुक्रबार, फागुन १, २०८२
विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता
शुक्रबार, फागुन १, २०८२
पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
शुक्रबार, फागुन १, २०८२
स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)
शुक्रबार, फागुन १, २०८२
स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक
शुक्रबार, फागुन १, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार रहेका नेकपा (एमाले)का नेता विनोद ढकाललाई पितृ शोक परेको छ।
राशिफल १ फागुन : मेषलाई कार्य सम्पादनमा सहजता, धनुको प्रेम कसिलो बन्ने, तपाईँको दिन कस्तो?
शुक्रबार, फागुन १, २०८२
हिजो बढेको अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्ड पनि सस्तिए
शुक्रबार, फागुन १, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शुक्रबार, फागुन १, २०८२
बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।


