ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए
सोमबार, कात्तिक २४, २०८२
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार
सोमबार, कात्तिक २४, २०८२
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
सोमबार, कात्तिक २४, २०८२
एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन
सोमबार, कात्तिक २४, २०८२
विघटित प्रतिनिधि सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यले पुनर्सथापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन्।
नेपालमा ५.२ प्रतिशत जनसङ्ख्यामा भोकमरीको समस्या
सोमबार, कात्तिक २४, २०८२
नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कुल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उनको भनाइ थियो।
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
सोमबार, कात्तिक २४, २०८२
निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७ रेश जाने चार किलोमिटर सडक ६ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ ।
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा
सोमबार, कात्तिक २४, २०८२
जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
वर्ल्डलिंकले गर्यो ‘सिक्सजी’ सार्वजनिक
आइतबार, कात्तिक २३, २०८२
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वाईफाई प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ ।
यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ?
आइतबार, कात्तिक २३, २०८२
नेपाल ट्रष्टको जग्गा लिज विवादमा यति ग्रुपअन्तर्गतको थामसर्केु ट्रेकिङ प्रालिले आफ्नो ग्रुपलाई अनावश्यक आरोप लगाइएको बताएको छ ।
प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप
आइतबार, कात्तिक २३, २०८२
आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ
आइतबार, कात्तिक २३, २०८२
नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने
आइतबार, कात्तिक २३, २०८२
जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।


