Odapalika - The Fourth Estate - चौथो अंग
मध्य दिउँसो राहुकाल, १२ राशिलाई २० थरी लाभ 
मध्य दिउँसो राहुकाल, १२ राशिलाई २० थरी लाभ  आजको पञ्चाङ्ग : तिथिः एकादशी । नक्षत्रः ज्येष्ठा । करणः वव । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ४० । दिनमानः ३२ः ४३ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म ।
आज दिनभर पानी, राति झन ठूलो पर्ने
आज दिनभर पानी, राति झन ठूलो पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले आज पनि देशभरजसो पानी पर्ने सम्भावना छ भनेको छ
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।
गोदावरी नगरपालिकाका मेयर–उपमेयरसहित १४ जनाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ 
गोदावरी नगरपालिकाका मेयर–उपमेयरसहित १४ जनाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ  विशेष अदालत काठमाडौँले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई भ्रष्टाचार अभियोगवाट सफाइ दिएको छ
अक्वा त्रिदेव व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि, २ लाख रुपैयाँ जरिवाना 
अक्वा त्रिदेव व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि, २ लाख रुपैयाँ जरिवाना  जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । 
स्थानीय तहको उपनिर्वाचन : मतदाता नामावली दर्ता सुरू, कहा–कहाँ हुँदै छ चुनाव ? (सूचीसहित)
स्थानीय तहको उपनिर्वाचन : मतदाता नामावली दर्ता सुरू, कहा–कहाँ हुँदै छ चुनाव ? (सूचीसहित) निर्वाचन आयोगले स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचनको तयारी थालेको छ । केही दिनअघि सरकारसँग छलफल गरेको आयोगले तयारी थालेको हो ।
श्रृङ्गेरी माविमा कविता प्रतियोगिता, आस्था योञ्जन प्रथम 
श्रृङ्गेरी माविमा कविता प्रतियोगिता, आस्था योञ्जन प्रथम  महालक्ष्मी नगरपालिका वडा नं. ९ सिस्नेरीस्थित श्रृङ्गेरीमाविमा संयुक्त रुपमा आयोजित कविता प्रतियोगिता, कक्षा ९ मा अध्ययनरत छात्रा आस्था योञ्जन प्रथम
अदालतले बगायो काठमाडौँको खोला किनारका घर, नयाँ बनाउन नपाइने, बनाउँदै गरेका रोक्नुपर्ने
अदालतले बगायो काठमाडौँको खोला किनारका घर, नयाँ बनाउन नपाइने, बनाउँदै गरेका रोक्नुपर्ने महानगरको यो निर्णयपछि नदीको लागि छोड्नुपर्ने दायावाया जमिनका अतिरिक्त थप २० मिटरको दुरीमा घर वा भवन बनाउन नपाइने भएको हो ।
Weather Update