Odapalika - The Fourth Estate - चौथो अंग
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि गठ्ठाघर तनावपूर्ण, राजमार्ग ठप्प सो घटनापछि गठ्ठाघर क्षेत्र तनावपूर्ण भएको छ । अहिले प्रदर्शनकारीले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमै रहेको ट्रकमा तोडफोड गरिएको छ ।
कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड
कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड उनले आफू प्रधानमन्त्री भएको समयमा कर्मचारी संयन्त्रमा अख्तिायार आतंक आफूले महसुस गरेको र सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बोलाएर छलफल पनि गरेको उनले सम्झिए ।
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ?
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ? बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सुचना अनुसार ती ८७ जनामध्ये १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनमा ३५ जना कर्मचारीले शतप्रतिशत अंक ल्याएपनि १८ जना मात्रै सिफारिस भएका हुन् ।
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिवादी सबैलाई जनही तीन तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिबाना तोकेको छ । 
अब सातै प्रदेशमा क्यान्सर उपचार हुने, कुन प्रदेशमा कुन अस्पतालमा हुन्छ उपचार ?
अब सातै प्रदेशमा क्यान्सर उपचार हुने, कुन प्रदेशमा कुन अस्पतालमा हुन्छ उपचार ? कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेश अस्पताल विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।
धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई लायन्सकाे राहत
धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई लायन्सकाे राहत लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेको छ
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ
राष्ट्रिय सभाका सांसदको सामना गर्दै प्रधानमन्त्रीसहित ४ मन्त्री
राष्ट्रिय सभाका सांसदको सामना गर्दै प्रधानमन्त्रीसहित ४ मन्त्री आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची
मध्य दिउँसो राहुकाल, १२ राशिलाई २० थरी लाभ 
मध्य दिउँसो राहुकाल, १२ राशिलाई २० थरी लाभ  आजको पञ्चाङ्ग : तिथिः एकादशी । नक्षत्रः ज्येष्ठा । करणः वव । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ४० । दिनमानः ३२ः ४३ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म ।
Weather Update