धरानका मेयर साम्पाङले दिए राजीनामा
आइतबार, माघ ४, २०८२
ललितपुर महानगरको ८औं नगरसभा, छिटो गर्न किन हतारिए मेयर महर्जन ?
आइतबार, माघ ४, २०८२
स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो
आइतबार, माघ ४, २०८२
कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका सातै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपी समेत पेश गरेको छ।
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री
आइतबार, माघ ४, २०८२
बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ ।
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता
आइतबार, माघ ४, २०८२
मेयर बालेनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दै छन् ।
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’, के भन्छन् श्रष्टा र सर्जक ?
आइतबार, माघ ४, २०८२
गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको मतलामा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् ।
इप्पानको २६औं वार्षिकोत्सव, उर्जा खपत बढाउन र लगानी प्रवर्द्धन गर्न सरोकारवालाको जोड
आइतबार, माघ ४, २०८२
जलविद्युत कम्पनीहरुले निष्काशन गरेको आइपिओ एक करोड ६३ लाख जनाले प्राप्त गरेका छन्।
मेयर बालेनको राजीनामा माघ ६ गतेसम्मलाई होल्ड, यस्तो छ कारण
आइतबार, माघ ४, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज राजीनामा नदिने भएका छन् ।
मंगला गाउँपालिकाको छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि थालियो सडक स्तरोन्नति
आइतबार, माघ ४, २०८२
म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ ।
अतिविपन्न बालबालिकालाई सघाउँदै शुक्लाफाँटा नगरपालिकाको सामुदायिक वन
आइतबार, माघ ४, २०८२
‘पोशाक, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि रकम पाउन थालेपछि विपन्न अवस्थाका बालबालिका बढी लाभान्वित भएका छन्,’ उनले भने ।
एसइई परीक्षामा चुनावको प्रभाव : उम्मेदवारी दर्तापछि बोर्डले मिति तोक्ने
आइतबार, माघ ४, २०८२
राष्ट्रिय परीक्षा बोर्डले माघ ६ गतेपछि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बारे निर्णय लिने भएको छ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै
आइतबार, माघ ४, २०८२
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ।
रास्वपा जाने घुर्की देखाएर एमालेबाटै रुपन्देही–३ को टिकट हातपारे
आइतबार, माघ ४, २०८२
रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे भाग्यमानी सावित हुँदै गएका छन् ।


