Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय शिक्षा विधेयकमा १०१ संशोधन, १३ प्रावधान थपिए 
विद्यालय शिक्षा विधेयकमा १०१ संशोधन, १३ प्रावधान थपिए  प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ
दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारी अख्तियारको छानविनमा, मन्त्रालयसँग मागियो शैक्षिक प्रमाणपत्र
दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारी अख्तियारको छानविनमा, मन्त्रालयसँग मागियो शैक्षिक प्रमाणपत्र १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन् ।
भ्रष्टाचार अभियुक्त सांसदबाट उद्घाटनको तयारी, प्रतिकार गर्ने स्थानीय सरकारको चेतावनी 
भ्रष्टाचार अभियुक्त सांसदबाट उद्घाटनको तयारी, प्रतिकार गर्ने स्थानीय सरकारको चेतावनी  टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेर निलम्बनमा परेका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्ने भनिएको एउटा उद्घाटन कार्यक्रम विवादमा परेको छ
सगरमाथा संवादः हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालनमा जोड
सगरमाथा संवादः हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालनमा जोड   काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कल फर एक्शन’ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ
महाभारत गाउँपालिका बेरुजु शुन्य, सोलुदुधकुण्ड दोस्रो बन्दा यी हुन् कम बेरुजु भएका १० पालिका 
महाभारत गाउँपालिका बेरुजु शुन्य, सोलुदुधकुण्ड दोस्रो बन्दा यी हुन् कम बेरुजु भएका १० पालिका  महालेखापरीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका बेरुजु नहुनेको दोस्रो सूचीमा परेको छ
सामाजिक सुरक्षा कोषमा ७९ अर्ब जम्मा, के भन्छन् प्रवक्ता अधिकारी ? 
सामाजिक सुरक्षा कोषमा ७९ अर्ब जम्मा, के भन्छन् प्रवक्ता अधिकारी ?  सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौँ संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरुबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो ।
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ इलामको सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ ।
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण 
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण  बैतडीका ३ वटा स्थानीय तहका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएका छन् ।
बागमतीको बजेट खर्च निराशाजनक, अबका २ महिनामा पानी सरह बगाइन्छ पैसा 
बागमतीको बजेट खर्च निराशाजनक, अबका २ महिनामा पानी सरह बगाइन्छ पैसा  १० महिनामा प्रदेश सरकारले  पुँजीगततर्फ १३ अर्ब २ करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब ८ करोड ७३ लाख ९५ हजार रुपैयाँ गरी जम्मा २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रुपैयाँ बजेट खर्च गरेको छ
प्रमुख प्रशासकीय अधिकृत अझै १० वर्ष संघकै, स्थानीयका कर्मचारी पनि निजामती, १० वर्ष विताएकाको अन्तरप्रदेश सरुवा 
प्रमुख प्रशासकीय अधिकृत अझै १० वर्ष संघकै, स्थानीयका कर्मचारी पनि निजामती, १० वर्ष विताएकाको अन्तरप्रदेश सरुवा  समितिका सभापति रामहरि खतिवडाले वडापालिकालाई दिएको जानकारी अनुसार यसअघि विधेयकको मस्यौदामा बढीमा र घटीमा १० वर्ष जस्ता शव्दावली प्रयोग भएका कारण व्याख्यामा समस्या आएकाले यसपटक १० वर्षसम्म भन्ने मात्र भाषा प्रयोग गरिएको हो
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी 
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी  ५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ
निजामती सेवा विधेयक समितिबाट पारित, सरकारी कर्मचारीले अवकाशपछि २ वर्ष जागिर खान नपाउने
निजामती सेवा विधेयक समितिबाट पारित, सरकारी कर्मचारीले अवकाशपछि २ वर्ष जागिर खान नपाउने विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर बढाउनेदेखि २ वर्षसम्म कुलिङ पिरियड (जागिर खान नपाउने समय) राख्नेसम्मको व्यवस्था गरिएको छ ।
Weather Update