प्रभु बैंकको सेवा आज र भोलि बन्द
शुक्रबार, भदौ १, २०८०
सहकारी खोज्दै काभ्रेका १३ वटै स्थानीय तह पुगे गणक
बुधबार, साउन ३१, २०८०
सहकारीको विकास र विस्तारमा नेपालकै उदाहरणीय जिल्लाको परिचय कमाएको काभे्रपलाञ्चोकमा सहकारीको वास्तविक अवस्थाको खोजी थालेको छ
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने
शनिबार, साउन २०, २०८०
भिआरएसमा निवेदन दिने अधिकांश कर्मचारी बिओकेबाट आएकाहरु हुन् । भिआरएस भनिए पनि उनीहरुका लागि एक प्रकारको सिआरएस (अनिवार्य अवकाश योजना) जस्तै भयो ।
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित
बिहीबार, साउन १८, २०८०
बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन्
‘वित्तीय क्षेत्रको स्वनियमनका लागि संस्थागत नैतिक अभ्यास अपरिहार्य’
बुधबार, साउन १७, २०८०
राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए ।
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
मंगलबार, साउन २, २०८०
रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिटको भनाइ छ ।


