स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ? 
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ?  बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो
सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर
सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर मर्जर तथा एफपिओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएपछि उनीहरुले कर तिर्नुपर्ने भएको हो ।
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ? 
ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ?  बिहीबार बिहानसम्म एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका छन् । यस्तैगरी, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको सूचना जारी गरेको छ । 
ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ? यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’ बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ
मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव
मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव सिबिफिनले सोमबार एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको त्रैमासिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकमा उक्त सुझाव पेश गरेको जनाएको हो
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ? अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ? 
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ?  बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार १३ वटा जीवन बीमा कम्पनीलाई पछि पार्दै नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको हो ।
Weather Update