सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै
सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै व्याज अनुदान रोक्ने सरकारको कदमले सबैभन्दा बढी प्रभाव महिला व्यवसायीलाई परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ८० हजार ७ सय ७६ महिला उद्यमीलाई प्रवाह भएको कर्जा अझै बाँकी छ । दोस्रोमा सबैभन्दा बढी नकारात्मक असर कृषि तथा पशुपन्छी व्यवासय गर्नेलाई भएको छ ।
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको उनलाई नियुक्त सीईओमा गरिको कम्पनीले जनाएको छ
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ?  बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, नगद कति ?  उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट 
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट  ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना ५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन्
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ? नेपाल राष्ट्र बैंकले देशभरका सबै पालिकामा बाणिज्य बैंकको शाखा अनिवार्य रुपमा पुग्नैपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही कारण दुर्गमका पालिकाहरुमा समेत बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । र, कतिपय स्थानीय तहमा भने एउटा मात्रै बाणिज्य बैंकको शाखा छ । 
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो
Weather Update