फर्निचर एक्स्पो असोजमा, पहिलो पटक लाग्दैछ किनमेल बजार
फर्निचर एक्स्पो असोजमा, पहिलो पटक लाग्दैछ किनमेल बजार आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन‍्को अनुमति
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन‍्को अनुमति सिमेन्ट उद्योगले खानी सञ्चालनको अनुमति नपाउँदा हाल दमौली नुवाकोट लगायतमा स्थााननमा रहेका अन्य सिमेन्ट कम्पनीका खानीबाट चुनढुङ्गा खरिद गर्ने गरेको थियो
वाइ वाइ : नेपालको मात्रै होइन, विश्व बजारको लिडर बन्दै
वाइ वाइ : नेपालको मात्रै होइन, विश्व बजारको लिडर बन्दै आइपिओ जारी गरेमा वाइ वाइ चाउचाउका सेयरधनी अब आम नेपाली पनि हुनेछन् र वाइ वाइले गरेको कमाइ लाभांशका रुपमा साधारण सेयरधनीले पनि पाउने छन् ।
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरे
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ? २०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो । 
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी ‘हाम्रो पालिकाका ३ सयभन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउँदा स्थानीयको जिवनस्तरमा धेरै सुधार भयो’, अध्यक्ष थपलियाले भने । 
निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ 
निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ  चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाई वाई ब्राण्डलाई मदनाम गर्न गलत हर्कतहरु भएको बताएका छन् । 
Weather Update