आयोगमा एमाले दर्ता भएपश्चात् निर्वाचन हुनेमा सरकार ढुक्क 
आयोगमा एमाले दर्ता भएपश्चात् निर्वाचन हुनेमा सरकार ढुक्क  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा  उम्मेदवारी घोषणा
वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा  उम्मेदवारी घोषणा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
इलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन: बालकक्षाका शिक्षक-कर्मचारीलाई थपेर तलब देऊ
स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन: बालकक्षाका शिक्षक-कर्मचारीलाई थपेर तलब देऊ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बालकक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन्। 
एमालेको महाधिवेशन प्रतिनिधि छान्न केन्द्रले दियो यस्ता निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छान्न केन्द्रले दियो यस्ता निर्देशन अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनाेटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ।
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। 
आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् मुख्यसचिव अर्याल
आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् मुख्यसचिव अर्याल मुख्यसचिव एकनारायण अर्याल आज मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदै छन्।
जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन
जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन टीओबीबारे काठमाडौं प्रहरीले लामो अनुसन्धान गरेर उक्त समूहलाई कुनै पनि विदेशी संस्थाहरुले समेत आर्थिक सहयोग नगरेको खुलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइका अनुसार दावा समूहले २०२४ जुन १० मा ‘बाइक ग्रुप’का रुपमा स्थापना भएको खुलेको जानकारी दिए । 
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु 
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु  नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । 
आज काठमाडौँको तापक्रम ७ डिग्रीमा भर्यो, कस्तो होला देशभरको मौसम ?
आज काठमाडौँको तापक्रम ७ डिग्रीमा भर्यो, कस्तो होला देशभरको मौसम ? मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो। 
हेर्नुहोस् तपाईँको आजको राशिफल 
हेर्नुहोस् तपाईँको आजको राशिफल  भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
Weather Update