बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध
बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध बंगलादेशको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यम (प्रिन्ट, टिभी र अनलाइन) लाई पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न कडा निर्देशन दिएको छ।
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा राजस्व अनुसन्धान विभाग खारेज गर्नैपर्ने सुझाव दिने अर्थमन्त्री खनाल अहिले सोही विभागमा थप कर्मचारी पठाउँदै छन्।
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ?
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ? सरकारले थप ६ प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गर्ने निर्णय गरेकोले विभागले स्थानीय सरकारले संचालन गर्ने विद्युतीय प्रणालीलाई विभागको तथ्यांकसँग पहुच दिनको लागि यस्तो पहल गरेको हो ।
निर्वाचन आयोगले स्थानीय सरकारलाई भन्यो– चुनावको प्रचार प्रसार गरिदिनु पर्यो
निर्वाचन आयोगले स्थानीय सरकारलाई भन्यो– चुनावको प्रचार प्रसार गरिदिनु पर्यो आयोगबाट यस्तो निर्णय भएर आएपछि सो अनुसारको व्यवस्था मिलाउन मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार आजको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी भएनन्। उनले यसपटकको बैठक पनि बहिष्कार गरे।  
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यी हुन् एनपीएलमा आज हुने दुई खेल
यी हुन् एनपीएलमा आज हुने दुई खेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । 
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो। 
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
Weather Update