महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आफ्नो चरित्र हत्या हुने गरी तथ्यहिन समाचार प्रकाशन भएको बताएका छन् ।
१२७० जना सरकारी कर्मचारीले चीनमा हुने सेमिनारमा भाग लिन पाउने
१२७० जना सरकारी कर्मचारीले चीनमा हुने सेमिनारमा भाग लिन पाउने नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ।
बन कार्यालयले बाँदर र बदेल हेर्न नियुक्त गर्यो हेरालु
बन कार्यालयले बाँदर र बदेल हेर्न नियुक्त गर्यो हेरालु सूचनाअनुसार किसानको खेती बाली सुरक्षित गर्न तथा मानव–वन्यजन्तुबिचको द्वन्द्व घटाएर सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको जनाएको छ ।
तामाङ भाषा सम्भोता लिपिमा पाठ्यक्रम बनाउने हो ? यस्तो लिपी
तामाङ भाषा सम्भोता लिपिमा पाठ्यक्रम बनाउने हो ? यस्तो लिपी पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउँदा राष्ट्रिय अभिलेखालयमा सूचिकृत भएका लिपिमा मात्र पाठ्याक्रम निर्माण तथा पाठ्यपुस्तक प्रकाशन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ?
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ? माओवादी केन्द्रले कांग्रेसमा डा. कोइराला र एमालेमा पूर्वराष्ट्रपति भण्डारीको माध्यमबाट सत्ता गठबन्धनलाई धक्का दिने प्रयास गरेको छ ।
सकियो ओली–भण्डारी भेटवार्ता, भेटपछि के भनिन् पूर्वराष्ट्रपतिले ?
सकियो ओली–भण्डारी भेटवार्ता, भेटपछि के भनिन् पूर्वराष्ट्रपतिले ? उनले एमालेको पार्टी सदस्यता नवीकरण गरेको बताइए पनि सो नवीकरण होल्डमा राखिएको भन्ने जस्ता फरक फरक धारणा आएका थिए ।
स्थानीय तहहरुलाई पञ्जीकरण विभागको पत्रः परिचयपत्र नविकरण र नयाँ लाभग्राही भदौभित्रमा सुचिकरण गरिसक्नु
स्थानीय तहहरुलाई पञ्जीकरण विभागको पत्रः परिचयपत्र नविकरण र नयाँ लाभग्राही भदौभित्रमा सुचिकरण गरिसक्नु यद्यपि, वडा कार्यालयहरुमा उपस्थित हुन नसक्ने नागरिकलाई वडा कार्यालयहरुले उनीहरु बसेकै स्थानमा गएर पनि परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सुचीकरण गरिरहेका छन् ।
संचय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा ४ हजारभन्दा बढी कार्यालय तथा संस्था आवद्ध
संचय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा ४ हजारभन्दा बढी कार्यालय तथा संस्था आवद्ध योगदानमा आधारित अवकाश कोष अन्तर्गत योगदानमा आधारित निवृत्तभरण, योगदानमा आधारित आवधिक निवृत्तभरण, योगदानमा आधारित उपदान र योगदानमा आधारित आजीवन निवृत्तरण योजनाहरू संचालनमा रहेका छन् ।
८८ वटा स्थानीय तहका स्वास्थ्यसंस्थामा आकस्मिकबाहेकका सेवा ठप्प, किन आक्रोसित भए स्वस्थ्यकर्मी ? 
८८ वटा स्थानीय तहका स्वास्थ्यसंस्थामा आकस्मिकबाहेकका सेवा ठप्प, किन आक्रोसित भए स्वस्थ्यकर्मी ?  स्थानीय सेवा ऐन विभेदकारी भएको भन्दै  सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आजबाट  आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । 
ललितपुर महानगरका पूर्वमेयरको निधन, आज शोकविदा
ललितपुर महानगरका पूर्वमेयरको निधन, आज शोकविदा महानगरले पूर्वमेयरको निधनमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पूर्वमेयरको निधनमा ललितपुर महानगरपालिकामा आज शोक बिदा 
पूर्वमेयरको निधनमा ललितपुर महानगरपालिकामा आज शोक बिदा  ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधनमा महानगरले आज शोक बिदा घोषणा गरेको छ ।
स्थानीय शासन कार्यसम्पादन मूल्यांकन साउनदेखि लागू हुने, के छ नयाँ व्यवस्था ?
स्थानीय शासन कार्यसम्पादन मूल्यांकन साउनदेखि लागू हुने, के छ नयाँ व्यवस्था ? यस्तो प्रणालीको विकास गर्दा गाउँपालिका/नगरपालिका, जिल्ला समन्वय समिति र मन्त्रालयबीच सुचना तथा तथ्यांकको स्वतः साझेदारी हुने गरी र समग्र मूल्यांकनको एकीकृत, विषयक्षेत्रगत र आवश्यकता अनुसार अन्य विषयको अलग अलग प्रतिवदेन तयार पार्न सकिने गरी गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
Weather Update