२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका
आइतबार, असार २९, २०८२
९६ गाउँका उस्तै छानो, लोघेकर दामोदरकुण्डका सबै घर अब एउटै मापदण्डका
आइतबार, असार २९, २०८२
गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए
डोजरे विकास आतंक, चन्द्रागिरि नगरपालिकाका ५ वटा वडा पहिरोको जोखिममा
आइतबार, असार २९, २०८२
चन्द्रागिरिका वडा नम्बर १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्षको असोजमा आएको अविरल वर्षका कारण पहिरोको चपेटामा परेका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा छन् ।
६० लाख हुनेले ३ करोडसम्मको घर किन्न बैंकबाट ऋण पाउने
आइतबार, असार २९, २०८२
आगामी आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पहिलो घर खरिद वा निर्माणको लागि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था मिलाउने भनिएकाे छ ।
वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन
आइतबार, असार २९, २०८२
नगरप्रमुख रामलाल डगौंराका अनुसार स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गर्न वेतबाँसबाट बनेका फर्निचर निर्माण र वेचविखन तिब्र भएको छ ।
घुस अडियो काण्डबारे बोले सामान्य प्रशासन मन्त्री गुप्ता, के भने ?
आइतबार, असार २९, २०८२
सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने–यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ ?
मोलुङ गाउँपालिकामा रमिताः दिनभर वडाअध्यक्षको ताला, रातभर गुपचुपमा हिसाव मिलान !
शुक्रबार, असार २७, २०८२
त्यो दिनको घटना यतिमै सकिन्छ । तर भर्खरै कांग्रेसको स्थानीय समितिले जारी गरेको घटनाले भने वडाअध्यक्षको ताला लगाउने कार्य असल नियतका साथ थिएन भन्ने देखिएको छ
पोखरा महानगरले १ महिनामा ११ हजार नागरिकलाई दियो निःशुल्क स्वास्थ्य सेवा
शुक्रबार, असार २७, २०८२
पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।
११ नयाँ उपसचिवमध्ये १० जना भए प्रमुख प्रशासकीय अधिकृत, ३ जनाको सरुवा हुँदा को कहाँ पुगे ?
शुक्रबार, असार २७, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगवाट सिफारिस भएर आएका ११ जना नयाँ उपसचिवहरुको दरबन्दी सिर्जना गरेको छ ।
पुतली बनाउन ओम शिवांश र पुपिटिरबीच सम्झौता
बिहीबार, असार २६, २०८२
कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चका बिच बुधबार सम्झौता भएको छ
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
बिहीबार, असार २६, २०८२
वार्डसँगै ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो
अघि बढ्यो काठमाडौँ महानगरको बजेट, कार्यपालिका बस्दै
बिहीबार, असार २६, २०८२
मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण ६ महिनादेखि बस्न नसकेको काठमाडौँ महानगरपालिकाको बैठक बस्ने भएको छ
सोखका लागि बनाइएको होइन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
बिहीबार, असार २६, २०८२
अझै बितिसकेको छैन । हालकै विमानस्थलभित्रै पर्नेगरी ९० डिग्रीमा अर्को ४००० मिटर लम्बाईको धावनमार्ग निर्माण गर्ने र हालको धावनमार्गलाई ट्याक्सी वे वा आपतकालीन धावनमार्गको रुपमा प्रयोग गर्न सकिन्छ । यसो गरिएको अवस्थामा पूर्वतर्फकोे आवास करिब १० डिग्री दक्षिणसम्म नेपालकै आकाश पर्छ भने उत्तर तर्फ कुनै रोकावट छैन ।


