खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै
सोमबार, मंसिर ८, २०८२
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने
सोमबार, मंसिर ८, २०८२
अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ । तीन पार्टीबीच आइतबार सहमति भएको हो ।
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
आइतबार, मंसिर ७, २०८२
महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप
आइतबार, मंसिर ७, २०८२
नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ ।
दुर्गा प्रसाईंको अभियानले फिर्ता लग्यो विरोधका कार्यक्रम
आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा
आइतबार, मंसिर ७, २०८२
नेपाल प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु
आइतबार, मंसिर ७, २०८२
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका–६, फकिरा घर भई राजविराज नगरपालिका–१६, बोरियामा बस्दै आएका मुकेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने
शनिबार, मंसिर ६, २०८२
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो।
दुहबीको जुटमिलमा आगलागी‚क्षतिको विवरण आउन बाँकी
शनिबार, मंसिर ६, २०८२
सुनसरीको दुहबी नगरपालिका-८, सोनापुरस्थित जुटमिलमा आगलागी भएको छ ।
भरुवा बन्दुकसहित एकजना समातिए
शनिबार, मंसिर ६, २०८२
बैतडीमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४, बगौराका ४१ वर्षीय गम्भीरबहादुर चन्द छन् ।
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
शनिबार, मंसिर ६, २०८२
पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
शनिबार, मंसिर ६, २०८२
सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।

