
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू
शुक्रबार, असार १४, २०८१
संघीय सरकारले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा स्थानीय सरकारहरुले अनुमति नलिइ जथाभावी संरचना निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ

सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई
शुक्रबार, असार १४, २०८१
कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ

बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी
शुक्रबार, असार १४, २०८१
बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन पालिकाले पहल थालेको छ

काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी
शुक्रबार, असार १४, २०८१
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ

मकर र कुम्भबाहेक यी १० राशिको भाग्य चम्किदै, यस्तो छ दैनिक फल
शुक्रबार, असार १४, २०८१
आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः३३ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म ।

आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
बिहीबार, असार १३, २०८१
मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे

वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा
बिहीबार, असार १३, २०८१
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ

एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न
बिहीबार, असार १३, २०८१
परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्

अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी
बिहीबार, असार १३, २०८१
हिजोबाट मनसुन सक्रिय हुँदा देशभर आएको वाढी र पहिरोमा परेर २४ जनाले ज्यान गुमाइसकेका छन्

धनु र मीनलाई धनैधन, बृष र कर्कटको दुख्नेछ मन
बिहीबार, असार १३, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः शतभिषा । करणः गर । चन्द्रराःिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः ०२ । दिनमानः ३४ः३४ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म

मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान
बुधबार, असार १२, २०८१
देशका ७ वटै प्रदेशमा मनसुन भित्रिएसँगै वाढी र पहिलोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको कहर सुरु

क्व्होलासोथार गाउँपालिकामा पहिरो, उद्धारका लागि अझै पुगेन प्रहरी
बुधबार, असार १२, २०८१
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।