बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी
सोमबार, भदौ २३, २०८२
जेनजीको पदर्शनलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता, कति प्रहरी परिचालन हुँदै छन् ?
सोमबार, भदौ २३, २०८२
जेनजी पुस्ताले गर्ने पदर्शनलाई लिएर काठमाडौंमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । माइतीघर मण्डलमा जेनजी पुस्ताले आज दिउँसो प्रदर्शन गर्दै छ ।
जेनजी पुस्ताको प्रदर्शन आज
सोमबार, भदौ २३, २०८२
जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।
आजदेखि सोह्र श्राद्ध सुरु
सोमबार, भदौ २३, २०८२
पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’
सोमबार, भदौ २३, २०८२
चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए।
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा
आइतबार, भदौ २२, २०८२
जामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा
आइतबार, भदौ २२, २०८२
चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण
आइतबार, भदौ २२, २०८२
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ।
दुर्लभ सफलता : नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
आइतबार, भदौ २२, २०८२
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
यी प्रदेशमा हुनेछ आज भारी वर्षा
आइतबार, भदौ २२, २०८२
पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो
शुक्रबार, भदौ २०, २०८२
अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका छन् । पछिल्लो समय ३७ जना नेपालीलाई डिपोर्टको तयारी गरिएको थियो । तर १९ जनालाई मात्रै ल्याइएको जनाइएको छ ।
नेपाल टेलिकमले बन्द गर्यो दर्तामा नआएका सामाजिक सञ्जाल
शुक्रबार, भदौ २०, २०८२
नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ ।
एमालेको विधान महाधिवेशन आजदेखि
शुक्रबार, भदौ २०, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।


