खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति
मंगलबार, भदौ १७, २०८२
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए
मंगलबार, भदौ १७, २०८२
थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प
मंगलबार, भदौ १७, २०८२
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गएको छ। आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो
सोमबार, भदौ १६, २०८२
सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं ।
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
सोमबार, भदौ १६, २०८२
बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा
सोमबार, भदौ १६, २०८२
रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।
हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप
सोमबार, भदौ १६, २०८२
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साहविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा अफवाह फैलाउने कसुरमा म्याद थप गरिएको हो ।
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु
सोमबार, भदौ १६, २०८२
बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
आइतबार, भदौ १५, २०८२
सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
अपि पावरको अर्को माइलस्टोनः सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन
आइतबार, भदौ १५, २०८२
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ?
आइतबार, भदौ १५, २०८२
उतिर्ण भएका चारै जनालाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारले ७ दिनभित्र भिमाद नगरपालिकाको कार्यालयमा करार सेवा सम्झौता गर्न आउन पनि भनिएको छ ।
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू
आइतबार, भदौ १५, २०८२
गाउँपालिकाले ३ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन योग्य नागरिकलाई आव्हान पनि गरेको छ ।


