मतदाता नामावली बेच्दै निर्वाचन आयोग
शुक्रबार, पुस २५, २०८२
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
बिहीबार, पुस २४, २०८२
महोत्तरीको पूर्व-दक्षिण, दक्षिण र पश्चिम-दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला
बिहीबार, पुस २४, २०८२
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको...
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
बिहीबार, पुस २४, २०८२
युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।
विशेष महाधिवेशन रोक्न अपिल गर्ने कार्यसम्पादन समितिको निर्णय
बिहीबार, पुस २४, २०८२
हस्ताक्षर फिर्ता लिन अनुरोध गर्न पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले रखेको प्रस्तावमा आफूहरूको असहमति रहेको थापाले बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए ।
कांग्रेस विशेष महाधिवेशन विवादः काउन्टर रणनीति बनाउन संस्थापन पक्षको बैठक भोलि
बिहीबार, पुस २४, २०८२
छलफल आन्दभूमि पार्टी प्यालेसमा बस्ने ती नेताले जानकारी दिए। उनले विशेष महाधिवेशनलाई कसरी काउन्टर दिने भन्ने विषयमा छलफल हुने पनि बताए।
गिरिजाप्रसादले कांग्रेस विभाजन गर्न खोज्दा यसरी जोगाएका थिए कृष्णप्रसाद भट्टराईले
बिहीबार, पुस २४, २०८२
उक्त उपनिर्वाचनमा भट्टराई पराजित भएपछि कांग्रेसका भट्टराई पक्षीय कार्यकर्ताहरुले कोइरालाको पुत्ला दहनदेखि जुत्ताको माला लगाएको फोटो बोकेर सिंहदरबार मुख्य गेटमा प्रदर्शन नै गरेका थिए ।
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, के विषयमा होला छलफल ?
बिहीबार, पुस २४, २०८२
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २४ गते अपरान्ह ४ बजे कार्यसम्पादन समितिको बैठक राखिएको जानकारी दिएका हुन् ।
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला
बिहीबार, पुस २४, २०८२
उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो।
प्रतिनिधिसभाको आगामी निर्वाचनमा ८० हजार सेना परिचालन हुने
बिहीबार, पुस २४, २०८२
सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ ।
सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा
बिहीबार, पुस २४, २०८२
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
भेरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बिहीबार, पुस २४, २०८२
बाघको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।
नेपालीले अब अमेरिकाको भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने
बिहीबार, पुस २४, २०८२
नेपाली नागरिकहरूले अमेरिकाको बी–१/बी–२ भिसा आवेदन दिँदा अब ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ ।


