भारतमा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिकाका ४ जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिकाका ४ जनाको मृत्यु भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ।
आयोग निर्वाचनको आन्तरिक तयारीमा, तर प्रमुखसहित दुई आयुक्त पद रिक्त
आयोग निर्वाचनको आन्तरिक तयारीमा, तर प्रमुखसहित दुई आयुक्त पद रिक्त आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए।
आइजीपीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने
आइजीपीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।
यूएईले नेपालीलाई बन्द गर्यो भिजिट भिसा
यूएईले नेपालीलाई बन्द गर्यो भिजिट भिसा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ ।
अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड चालु आवको पहिलो महिनामा अध्यनयका लागि  १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो।
यी प्रदेशमा हुनेछ आज मध्यम र भारी वर्षा
यी प्रदेशमा हुनेछ आज मध्यम र भारी वर्षा देशका केही स्थानमा आज वर्षा हुनेछ । केही भूभागमा भारी वर्षाको पनि सम्भावना छ । 
झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ
झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए।
विवेकले भने– सार्वजनिक सम्पत्ति जोगाउन जाँदा भिडको उत्तेजनाको सिकार भएँ
विवेकले भने– सार्वजनिक सम्पत्ति जोगाउन जाँदा भिडको उत्तेजनाको सिकार भएँ समाज, राजनीति र पेशागत मार्यादाप्रति सजग भएर आफू सार्वजनिक सम्पत्ति जोगाउन खटिएको उनले बताए । तर, हुलमुलका बीचमा आफूले संयमता अपनाउन नसकेको उनको स्वीकारोक्ति छ ।
तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
चौतर्फी क्षति बीच मनहरी प्रहरी कार्यालय सकुशल
चौतर्फी क्षति बीच मनहरी प्रहरी कार्यालय सकुशल हालैको जेनजी आन्दोलनले मुलुकभर त्रास र अव्यवस्था फैलायो। आन्दोलनकारीले प्रहरी कार्यालयदेखि राजनीतिक दलका कार्यालयसम्म आक्रमण गर्दा ठूलो भौतिक क्षति मात्र होइन, सुरक्षाकर्मीहरू समेत घाइते भए। हेटौंडादेखि चितवनसम्मका अधिकांश प्रहरी कार्यालय तोडफोड र आगजनीको चपेटामा परे। तर त्यहीबीच मकवानपुरको मनहरी प्रहरी चौकी भने प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा सकुशल रह्यो।
३ मन्त्रीको शपथ, खनाललाई पहिलो वरियता, देखिएनन् सभामुख र उपसभामुख
३ मन्त्रीको शपथ, खनाललाई पहिलो वरियता, देखिएनन् सभामुख र उपसभामुख नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने छन् । अर्थमन्त्री खनाललाई पहिलो बरियता दिइएको छ ।
बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा
बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ। 
Weather Update