आज आइतबार, २७ पुस २०८२ (११ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: मित्रजनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने समय छ। रोकिएका काम पूरा हुने र नयाँ कामको अवसर प्राप्त हुनेछ। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न रहनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष: लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुने संकेत छन्। विवेकको प्रयोग गर्न सके आजको दिन सकारात्मक बन्नेछ। मन्दिर दर्शनको योजना बन्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कामले गति लिनेछ।
भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी काम सुरु गर्ने। झुट नबोल्ने।
मिथुन: आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। राज्यबाट दण्ड वा जरिवानाको सम्भावना छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। सामान हराउने वा चोरी हुने योग पनि देखिन्छ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। बोली बिक्ने र उत्साह बढ्ने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: शुभचिन्तकहरूको पूर्ण साथ पाइनेछ। स्वादिष्ट भोजनको योग छ। अधुरो काम पूरा हुँदा मन प्रसन्न हुनेछ। प्रतिष्ठित व्यक्तिबाट प्रशंसा मिल्नेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी काम सुरु गर्ने। छलकपट नगर्ने।
कन्या: काम गर्ने जोशजाँगर बढ्नेछ। व्यवसायमा राम्रो प्रगति हुनेछ। मनमा शान्ति र प्रसन्नता छाउनेछ। वैदेशिक लगानी लाभदायक देखिन्छ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला: मनमा अशान्ति र छटपटी हुन सक्छ। बोलीका कारण गलत अर्थ लाग्न सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ। नयाँ कार्यको योजना भने बन्नेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
वृश्चिक: धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रेम र दाम्पत्य जीवन सुदृढ बन्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने योग छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
धनु: न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। गोप्य प्रयासहरू सफल हुने संकेत छन्। आर्थिक समस्याबाट राहत मिल्नेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मकर: कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कुम्भ: आजको दिन सामान्यभन्दा कमजोर देखिन्छ। धैर्य र संयम आवश्यक रहनेछ। दिनको उत्तरार्धमा भने मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।






