उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् । 
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो नेपाल राष्ट्र बैंकले बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
आइतबार बागमती प्रदेशमा सार्वजनिक विदा
आइतबार बागमती प्रदेशमा सार्वजनिक विदा सो दिन गाइजात्रा पर्व परेकोले सार्वजनिक विदा दिइएको बागमती प्रदेश सरकार अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न  र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।
विशेष अदालतको ठहरः मेयर थापाले ३० करोड भ्रष्टाचार गरे, साढे ३ करोड सम्पत्ति शुद्धीकरण
विशेष अदालतको ठहरः मेयर थापाले ३० करोड भ्रष्टाचार गरे, साढे ३ करोड सम्पत्ति शुद्धीकरण सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा २ वटा अभियोगमा दोषी देखिएका छन् । विशेष अदालतले मेयर थापालाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको र सम्पत्ति शुद्धीकरण गरेको २ अभियोगमा दोषी ठहर गरेको हो ।
तातोपानी गाउँपालिकाले भन्यो– सहिद स्मृति र जीवन निर्वाह भत्ता लिन निवेदन दिनू, के के चाहिन्छ कागजात ?
तातोपानी गाउँपालिकाले भन्यो– सहिद स्मृति र जीवन निर्वाह भत्ता लिन निवेदन दिनू, के के चाहिन्छ कागजात ? सो भत्ताको लागि निवेदन दिने म्याद साउन मसान्तसम्म मात्रै रहेकोले छिटो गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
स्थानीय सरकारलाई सिडिओ कार्यालयको आदेशः भदौ १५ अघि स्याउ टिप्न नदिनू
स्थानीय सरकारलाई सिडिओ कार्यालयको आदेशः भदौ १५ अघि स्याउ टिप्न नदिनू संघ सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारहरुलाई यस्तो आदेश दिएको हो ।
वान्टमवेट च्याम्पियनसिप बिजेता रविन्द्र ढाँटलाई गाउँपालिकाको १ लाख पुरस्कार 
वान्टमवेट च्याम्पियनसिप बिजेता रविन्द्र ढाँटलाई गाउँपालिकाको १ लाख पुरस्कार  अछामको दुर्गाथली गाउँपालिकाले वान्टमवेट च्याम्पियनसिप बिजेता रविन्द्र ढाँटलाई १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 
चन्द्रकोट अस्पतालः भवन बन्यो, छैनन् डाक्टर, आएन संचालनमा
चन्द्रकोट अस्पतालः भवन बन्यो, छैनन् डाक्टर, आएन संचालनमा गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको जानकारी दिए ।
घुम्न जाउँ मिक्वाखोको लामपोखरी
घुम्न जाउँ मिक्वाखोको लामपोखरी फुङ्लिङ (ताप्लेजुङ) मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।
Weather Update