तराईंका जिल्लामा जाडो बढ्दै, सर्तक रहन मौसम विभागको अनुरोध
तराईंका जिल्लामा जाडो बढ्दै, सर्तक रहन मौसम विभागको अनुरोध आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने  पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ । 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ  आज पुनः निर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रूपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरूको सुझाव र सहयोग लिन, कम्पाउन्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिइन्।
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन 
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन  परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । 
६ राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय, यी हुन् दलहरू
६ राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय, यी हुन् दलहरू यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ ।
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह सरकार र राजनीतिक दलको नेतृत्वलाई एकै ठाउँ राखेर राष्ट्रपतिले चुनाव सफल बनाउन आग्रह गरेका हुन् । तर, दलहरूले भने चुनावका लागि वातावरण नबनेको कुरा दोहोर्‍याएका थिए ।
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने गाउँपालिकाको सभाले पारित गरेको राजस्व ऐन कार्यान्वयन गर्न सवारी साधानको प्रवेश गर्दा पटके कर लिन लागिएको हो । यस्तो करमा एक पटक प्रवेश गर्दा ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण संचालनको अनुमति भएका तर संचालनमा नदेखिएका तथा नभेटिएका विद्यालयहरुलाई महानगरले सम्पर्कमा आउनु भनेको हो ।
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ।
रवि-बालेन भेटमा कुरा के भयो ?
रवि-बालेन भेटमा कुरा के भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार राति अबेरसम्म भेट भएको छ ।
Weather Update