मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप
बुधबार, भदौ ४, २०८२
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस दुर्घटना, ७ जना घाइते
बुधबार, भदौ ४, २०८२
गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु
बुधबार, भदौ ४, २०८२
मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
काभ्रेका भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नै जग्गाको लालपूर्जा
बुधबार, भदौ ४, २०८२
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन्।
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
बुधबार, भदौ ४, २०८२
कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
बुधबार, भदौ ४, २०८२
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ ।
स्थानीय सरकार संचालन ऐनको दफा ६१को बाइप्रडक्टः पालिकाको दादागिरी, उद्योगीलाई हैरानी
मंगलबार, भदौ ३, २०८२
उद्योगी व्यवसायीहरु कवाडी कर संकलनको नाममा स्थानीय तहहरुले सडकमा गुण्डा उतारेको बताउँछन् ।
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ?
मंगलबार, भदौ ३, २०८२
उपसभामुख राना केहीअघि अमेरिकी दुतावासमा पत्र लेखेर शंकास्पद व्यक्तिहरुलाई भिसा दिन अनुरोध गरेको भन्दै विवादमा परेकी थिइन् ।
बिहे गर्ने प्रलोभनमा भारत पुर्याइएकी कटहरिया नगरपालिका १५ वर्षीय किशोरीको उद्धार
मंगलबार, भदौ ३, २०८२
सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ।
शुक्लाफाँटाका नगरपालिकाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि
मंगलबार, भदौ ३, २०८२
शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।
निसीखोला गाउँपालिकाको निसेलढोर गाउँको तीनसय घरमा अझै पुगेन बिजुली
मंगलबार, भदौ ३, २०८२
निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् ।
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा
मंगलबार, भदौ ३, २०८२
अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको छ ।
धार्चे गाउँपालिकामा घाँसको जरिबाना : बँधुवालाई २५०, चरुवालाई पाँचसय
मंगलबार, भदौ ३, २०८२
धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको छ ।


