Odapalika - The Fourth Estate - चौथो अंग
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था 
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने
अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले बजेट व्यवस्था गर्नुपर्छ
अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले बजेट व्यवस्था गर्नुपर्छ आममान्छेको आशाको त्यान्द्रको रुपमा रहेको बृद्धभत्तालाई दिगो र अहिलेदेखिकै भरोसाको कार्यक्रम बनाउन सकिन्छ । यसको सबैभन्दा प्रभावकारी माध्यम भनेको संघीय सरकारले संचालन गरेको र स्थानीय सरकारहरुले अपनत्व ग्रहण गरिसकेको सामाजिक सुरक्षा कार्यक्रम हो ।
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा ! गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन्
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ? युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने मन्त्रालयकाे भनाइ छ।
नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ?
नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ? नेविसंघले दिएको जानकारी अनुसार अब देशभरका सबै ७५३ वटै स्थानीय तहमा नेविसंघले शैक्षिक सुधारको ज्ञापनपत्र बुझाउने छ । नेविसंघले बुझाएको ज्ञापनपत्र १७ बुदे छ । 
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ?
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ? ‘पहिलो पटक भर्ना हुँदा लिन पाइन्छ । त्यसपछि भर्ना शुल्क लिन पाइदैन । लिएको पाइए नगरपालिकामा उजुरी गर्दा हुन्छ, अनि प्रक्रियामा जान्छ,’
गोरखाका ५ पालिका एकै ठाउँ, सार्वजनिक पदमा बस्नेका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने
गोरखाका ५ पालिका एकै ठाउँ, सार्वजनिक पदमा बस्नेका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने स्थानीय सरकारहरुले आआफ्नो वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका कुन कुन विद्यालयमा अध्ययन गर्छन् भन्ने तथ्यांक समेत संकलन गरेका छन् ।
भोलिदेखि सातदोबाटो–बालकुमारी सडक खण्ड बन्द हुने, कतिबेला चल्छन् गाडी ?
भोलिदेखि सातदोबाटो–बालकुमारी सडक खण्ड बन्द हुने, कतिबेला चल्छन् गाडी ? फ्लाइओभर निर्माणका लागि बिहीबार रातिको १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड पूर्ण रुपमा बन्द हुन लागेको हो
कञ्चनपुर प्रशासनले थाल्यो सरकारी जग्गाको संरक्षण, भत्काईयो ४० अस्थाई टहरा
कञ्चनपुर प्रशासनले थाल्यो सरकारी जग्गाको संरक्षण, भत्काईयो ४० अस्थाई टहरा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ
Weather Update