एकैदिन विभिन्न पालिकाका नौ फरार प्रतिवादी पक्राउ
आइतबार, पुस १३, २०८२
भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकीकरण गर्ने सहमति
आइतबार, पुस १३, २०८२
आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आइतबार, पुस १३, २०८२
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
मुस्ताङका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण
आइतबार, पुस १३, २०८२
आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिए। उनले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिए।
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय
आइतबार, पुस १३, २०८२
आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन
आइतबार, पुस १३, २०८२
कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो।
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने
आइतबार, पुस १३, २०८२
बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ)
आइतबार, पुस १३, २०८२
आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ ।
महोत्तरीका सबै स्थानीय तहले बन्द गरे विद्यालय, यस्तो छ कारण
आइतबार, पुस १३, २०८२
महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ?
आइतबार, पुस १३, २०८२
नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
आइतबार, पुस १३, २०८२
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज (आइतबार) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने
आइतबार, पुस १३, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।


