अब सामाजिक सुरक्षा कोषमा सुचिकरण नहुने रोजगारदाताको बैंक खाता र पासपोर्ट रोक्का हुने
मंगलबार, साउन २०, २०८२
नयाँ व्यवस्था अनुसार कोषमा सुचिकरण नहुने रोजगारदाताले ५ मध्ये कुनै एक वा सबै प्रकारको कारवाही भोग्नुपर्नेछ ।
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने
मंगलबार, साउन २०, २०८२
बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारी बैंकको को नेतृत्वमा एक दर्जन बैंकको लगानी
सोमबार, साउन १९, २०८२
आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए ।
हेटौडाको रमिताः मुख्यमन्त्रीले खोज्दा पनि भेटेनन् प्रदेश प्रमुख, स्वकीयले बुझाए मुख्यमन्त्रीको राजीनामा
सोमबार, साउन १९, २०८२
तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले लामा त्यसै फर्किएका थिए । त्यसपछि राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ उनी काठमाडौँ हिडेका हुन् ।
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ
सोमबार, साउन १९, २०८२
लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ ।
कुलिङ पिरियड गडबढीः माओवादी, रास्वपा र राप्रपाले नोट अफ डिसेन्ट लेख्छन् ?
सोमबार, साउन १९, २०८२
तर, विपक्षी दलहरु भने सो गडबढीमा दोषी दिएका व्यक्तिहरुको नामै किटान गरेर कारवाहीको सिफारिस गर्नुपर्ने अडानमा छन् ।
कुलिङ पिरियड गडबढी छानविन समितिको निष्कर्षः प्रत्यक्ष दोषी सभापति, मुख्यसचिव र महासचिव अप्रत्यक्ष दोषी
सोमबार, साउन १९, २०८२
समितिबाट प्रतिनिधिसभामा गएको विधेयकमा नै कुलिङ पिरियड निस्कृय हुने प्रावधान रहेकोले सो कार्यका लागि सभापति खतिवडालाई प्रत्यक्ष दोषी भनेको हो ।
दिपल एस०७ को अपग्रेडेड भर्सन, ५ वर्षसम्म शून्य खर्च, यस्ता छन् विशेषता
सोमबार, साउन १९, २०८२
दिपल एस०७ आईसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम जेरो ओनरशिप कस्ट फर फाइभ इयर सार्वजनिक गरेको छ ।
बीवाईडी फर्च्युन ग्लोबल २०२५मा ९१औँ स्थानमा पर्न सफल
सोमबार, साउन १९, २०८२
बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
प्रधानमन्त्री ओली दुबईमा
सोमबार, साउन १९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् ।
बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया
आइतबार, साउन १८, २०८२
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र भएको बताए ।
निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन
आइतबार, साउन १८, २०८२
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन ।


