आज शुक्रबार, २६ मंसिर २०८२ ९१२ डिसेम्बर २०२५०। हेर्नुस् आजको राशिफल
मेषस् धार्मिक यात्राको योग छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृषस् सुखदुःख बराबर रहनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुनस् मनमा निरास र शरीरमा आलस्य छाउला। पारिवारिक साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग छ। विगतका समस्या बल्झिन सक्छन्। साँझमा कार्य सम्पादन हुनेछ। भ्रमणको योजना पनि बन्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कटस् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंहस् नयाँ ज्ञान प्राप्त हुने योग छ। धनार्जनका स्रोत पत्ता लाग्नेछन्। बोलीको भरमा कार्य सम्पादन हुनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। आजको मन्त्र( अलग हुनु विशेष हुनु हो।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्यास् बोलीको विपरीत अर्थ लाग्न सक्छ, विचार गरेर निर्णय लिनु नै उचित हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आजको मन्त्र( दृढ निश्चय नै जितको खुड्किलो हो।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४७, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुलास् दिन मध्यम खालको छ। तीर्थाटनमा जाने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। पढाइलेखाइमा खासै प्रगति हुने देखिँदैन। सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिकस् विशिष्ट व्यक्तिको साथ पाइनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
धनुस् विद्या र बुद्धिको विकास हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफल हुनुहुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, वैदेशिक कार्यमा ६० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
मकरस् मनमा दुबिधा उत्पन्न हुनेछ। आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला।
भाग्यशाली रङ आकासे र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कुम्भस् आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। आजको मन्त्र( सपना देख्ने आँखा कमजोर हुँदैनन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मीनस् रमणीय र सुखद यात्राको योजना बन्ला। कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। व्यावसायिक कामबाट सामान्य फाइदा उठाउन सकिनेछ। आजको मन्त्र( भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।






