भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी
भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी तस्करी गर्ने अन्तिम समयमा भने जम्मा भएको मदिरा दशगजा क्षेत्रमै गोदाममा राख्ने गरिएको प्रहरी स्रोतको भनाइ छ । नेपालबाट भारतीय बजारमा मदिरा तस्करी गर्नको लागि साइकल र केही मोटरसाइकल पनि प्रयोग गर्ने गरिएको छ । 
अरुण गाउँपालिकाले सुरू गर्याे १५ शैय्याको आधारभूत अस्पताल
अरुण गाउँपालिकाले सुरू गर्याे १५ शैय्याको आधारभूत अस्पताल अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । 
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । 
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । 
बेपत्ता हायु परिवारबारे वडापालिकाको सुचना सही भएको पुष्टी, यस्तो छ भित्री कहानी
बेपत्ता हायु परिवारबारे वडापालिकाको सुचना सही भएको पुष्टी, यस्तो छ भित्री कहानी यसअघि वडापालिकाले दिउसो ३ बजेर ११ मिनेट जादा प्रकाशन गरेको समाचारमा सो परिवार पोखरा गएको भन्ने सुचना प्राप्त भएको उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो । 
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’ वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने धारणा राखे । उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे ।
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते सङ्घ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ । 
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं हायुको उद्गम स्थल नै रामेछापको सुकजोर भन्ने ठाउँमा हो । सुकजोर रामेछाप नगरपालिकाको छाप सिमन्टीको नजिकै पर्छ ।
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ?
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ? स्थानीयका अनुसार वडा कार्यालयमा परिचयपत्र नवीकरण गर्न आउँदा परिवारका सदस्यबीच झगडा भए जस्तो देखिएको थियो । केही स्थानीयले भने सो परिवार पोखरा गएको दाबी गरेका छन् ।
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार सोमबार बिहान बसेको आयोगको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार बनाएको हो । यसअघि उनी सर्वाेच्चकै रजिष्ट्रार पदमा कार्यरत थिए ।
Weather Update