पत्रकार महासङ्घ भक्तपुरको अधिवेशन सम्पन्न, चार पत्रकार सम्मानीत
आइतबार, जेठ २७, २०८१
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
आइतबार, जेठ २७, २०८१
दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।
सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ?
शुक्रबार, जेठ २५, २०८१
यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ
२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
शुक्रबार, जेठ २५, २०८१
संयुक्त राष्ट्रसंघका विभिन्न ५ वटा एजेन्सीको सहयोगमा ५ अर्बको कार्यक्रम अहिले छिज्न्नमस्तामा सञ्चालन गरेका छाैँ । सम्भवतः मधेशमै पहिलो पालिकाको रुपमा छिन्नमस्ता छ
चुलाचुली गाउँपालिकाको निर्णयः शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध, विद्यालय हाताभित्र कार्यक्रममा निषेध
शुक्रबार, जेठ २५, २०८१
शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री
शुक्रबार, जेठ २५, २०८१
प्रधानमन्त्रीले भनेः संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउँछु
शुक्रबार, जेठ २५, २०८१
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ?
शुक्रबार, जेठ २५, २०८१
आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः मृगशीरा । करणः किंष्तुघ्न । चन्द्रराशिः वृष/मिथुन । सूर्योदयः ५:१० । सूर्यास्त: १८:५७ । दिनमानः ३४ घडी २७ पला । राहुकालः बिहान १०:३० देखि १२:०० बजेसम्म
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम
शुक्रबार, जेठ २५, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका कतिपय स्थानमा बिहानैबाट पानी परिरहेको छ
काठमाडौँ महानगरपालिका राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप सुरु
बिहीबार, जेठ २४, २०८१
प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन्


