व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा
बिहीबार, जेठ २४, २०८१
मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
बिहीबार, जेठ २४, २०८१
जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?
बिहीबार, जेठ २४, २०८१
विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
प्रिमियर इन्टरनेशनल स्कुलले गर्याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता
बिहीबार, जेठ २४, २०८१
प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न गरेको छ
स्थानीय तहको समन्वयमा ७७ जिल्लामै वृक्षारोपण, एनसेल र युवा परिषद आयोजक
बिहीबार, जेठ २४, २०८१
‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ
बुधबार, जेठ २३, २०८१
जीवनमा सबै कुरा सोचेजस्तो हुँदैन । करिअर काउन्सीलिङको अभावका कारण मैले अभिभावको आग्रहमा इन्जिनियरिङ पढेछु । तर मेरो लगाव त प्रशासक हुने पो रहेछ !
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?
बुधबार, जेठ २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन्
पर्यावरणीय सन्तुलन र हरित अर्थतन्त्रमा सरकारी नीति
बुधबार, जेठ २३, २०८१
सरकारले फोहोरमैला व्यवस्थापनको दिगो र निर्वाध व्यवस्थापनको नीतिगत र संस्थागत प्रवन्ध गर्ने, स्थानीय तहहरुलाई फोहोरमैला व्यवस्थापन र बहुउपयोगको लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने नीति लिएको छ
आज विश्व वातावरण दिवसः प्रधानमन्त्रीले भने– सबै तहका सरकारले हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिनुपर्छ
बुधबार, जेठ २३, २०८१
‘दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ’ दाहालले भनेका छन्
बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था
बुधबार, जेठ २३, २०८१
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ
सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन
बुधबार, जेठ २३, २०८१
सुख, सम्पत्ति, यात्रा र मयामा यस्तो छ आज तपाईंको दिन


