बागमती प्रदेशस्तरीय रोजगार मेला आजबाट
मंगलबार, जेठ २९, २०८१
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि...
मंगलबार, जेठ २९, २०८१
प्रदेश सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालयमा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सबै रकम हिनामिना
मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
मंगलबार, जेठ २९, २०८१
तपाईंको आज : मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
कोशी, बागमती र गण्डकीमा पानी पर्दा अन्यत्र कस्तो छ माैसम ?
मंगलबार, जेठ २९, २०८१
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने
स्वास्थ्यका कर्मचारीलाई अनियमिततामा रंगेहात समाउने मन्त्रीको घोषणा
सोमबार, जेठ २८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन्
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय
सोमबार, जेठ २८, २०८१
महानगरपालिकाले सबै विद्यालयलाई बिहान साढे १० बजेसम्म मात्र कक्षा संचालन गर्न निर्देशन दिएपछि विद्यालयहरु बिहान खुल्न थालेका हुन्
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे
सोमबार, जेठ २८, २०८१
खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।
भेडामा फैलियो अज्ञात रोग, हिमा गाउँपालिकासँग छैन आवश्यक औषधि
आइतबार, जेठ २७, २०८१
औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ
के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन
आइतबार, जेठ २७, २०८१
त्यसपछि हामीले मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलसँग सम्पर्क गरेका छौं । उनी मन्त्रालयको सुचना प्रविधि शाखाको उपसचिव पनि हुन् । तर, उनले गाउँपालिकाको वेबसाइटमा समस्या आएको भन्ने विषयमा आफूलाई जानकारी प्राप्त नभएको बताए ।
मध्यपुर थिमि नगरपालिकाले गरेका असल अभ्यासहरु
आइतबार, जेठ २७, २०८१
हामीले ५ वर्षभित्रमा नगरबासीलाई बीमा गर्ने भनेर जुन अभियान चलायौँ, अहिले सबैले नगरपालिकाहरुले तपाइँले यो कसरी गर्याे भनेर हामीलाई हाम्रो कार्यविधि समेत माग गरेको अवस्था छ ।
छिन्नमस्ता पालिकाका अध्यक्ष भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
आइतबार, जेठ २७, २०८१
अबको ३ वर्षभित्रमा पालिकाभरमा कम्तीमा कृषि विद्युतीकरणको माध्यमबाट भएपनि सिचाँइमा पालिकालाई सम्वृद्ध बनाएर सिचाँइमा पहुँच पुर्याउने योजनामा छाैँ
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद सर्वाेच्चको पूर्ण इजलासमा
आइतबार, जेठ २७, २०८१
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन ।


