बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा 
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा  प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो
दशैंमा घर जाँदै हुनुहुन्छ ? १२ असोजदेखि खुल्दैछ टिकट बुकिङ
दशैंमा घर जाँदै हुनुहुन्छ ? १२ असोजदेखि खुल्दैछ टिकट बुकिङ दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ? 
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ?  जल तथा मौसम विज्ञान विभागले आज पनि  देशभर मनसुनी वायुको प्रभावका  कारण केही स्थाना पानी पर्ने सम्भावना छ भनेको छ
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ? 
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ?  लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीहरुलाई १४ बुँदे निर्देशन जारी गरेको छ
मिथुनको धन प्राप्ति हुँदा कर्कटको सोचेजस्तै दिन, अन्य राशिको यस्तोे छ दैनिकी  
मिथुनको धन प्राप्ति हुँदा कर्कटको सोचेजस्तै दिन, अन्य राशिको यस्तोे छ दैनिकी   आजको पञ्चाङ्ग : तिथिः पञ्चमी । नक्षत्रः भरणी । करणः कौलव । चन्द्रराशिः मेष । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५८ । दिनमानः ३०ः १५ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म ।
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत 
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सचेत गराएको छ । 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ  संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ । 
सरकारी अस्पतालमा काम गर्ने समयमा डाक्टर निजी अस्पतालमा जान नपाउने 
सरकारी अस्पतालमा काम गर्ने समयमा डाक्टर निजी अस्पतालमा जान नपाउने  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक (डाक्टर) निजी अस्पतालमा गएर काम गर्न नपाउने बताएका छन् । 
काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक 
काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक  काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ ।
मनसुनी वायुको प्रभावः आज यी क्षेत्रमा पर्दैछ पानी
मनसुनी वायुको प्रभावः आज यी क्षेत्रमा पर्दैछ पानी देशभर मनसुनी वायुको प्रभाव कायम नै रहँदा आज पनि देशका कतिपय भूभागमा पानी पर्ने सम्भावना छ
ज्योतिश शास्त्रअनुसार यस्तो छ आज तपाईंको दिन 
ज्योतिश शास्त्रअनुसार यस्तो छ आज तपाईंको दिन  आजको पञ्चाङ्ग: तिथिः तृतीया  । नक्षत्रः रेवती । करणः वव । चन्द्रराशिः मिन । सूर्योदयः ५ः ५२ । सूर्यास्तः १८ः ०१ । दिनमानः ३०ः २३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
Weather Update