राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो । 
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए । 
सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर
सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताए । उनले खेल जीवनमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।
आजबाट गाईजात्रा सुरू, किन मनाइन्छ ? कसरी मनाइन्छ ? 
आजबाट गाईजात्रा सुरू, किन मनाइन्छ ? कसरी मनाइन्छ ?  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर सुरु हुँदैछ
कुम्भको घुमफिर, मीनको आम्दानीमा वृद्धि, अन्य राशिलाई कस्तो छ आजको दिन ?
कुम्भको घुमफिर, मीनको आम्दानीमा वृद्धि, अन्य राशिलाई कस्तो छ आजको दिन ? आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः शतभिषा । करणः तैतिल । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ३८ । सूर्यास्तः १८ः ३४। दिनमानः ३२ः २१ घडी । राहुकालः दिनको १२ देखि १ः ३० सम्म
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ? 
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ?  जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ । 
काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू
काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू भएको छ । 
Weather Update