वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति 
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति  कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ 
धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ  आजको पञ्चाङ्ग : तिथिः पञ्चमी । नक्षत्रः आद्र्रा । करणः बणिज । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः १९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः ३२ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० बजेसम्म
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने  आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ? 
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ?  आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः मिथुन  । सूर्योदयः ५ः१९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः२९ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी 
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी  जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक 
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक  सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रतिवद्धता जनाएका छन्
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक ‘फ्याक्टस अफ नेपाल २०२४ आजको डाटा संचालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो । यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रकाशकले भनेको छ ।
Weather Update