बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै
सोमबार, पुस २२, २०८१
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन
सोमबार, पुस २२, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।
सहकारीको रकम ठगी अभियाेगमा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दर्ता
सोमबार, पुस २२, २०८१
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारीको रकम ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँबाट ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यु
सोमबार, पुस २२, २०८१
ह्यात होटल्स कर्पोरेशन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेका छन् ।
२५० पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत, बद्मासी हेर्न सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन
सोमबार, पुस २२, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी खटाउन नसक्दा २५० भन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।
काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयर विमानको इन्जिनमा समस्या, फर्काइयो काठमाडौँ नै
सोमबार, पुस २२, २०८१
काठमाडौँबाट झापाका लागि उडेको विमानको इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको छ ।
कार्यालय समयमै कर्मचारी नभेटिएपछि प्रधानमन्त्री कार्यालयले लियो ‘एक्सन’
सोमबार, पुस २२, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा कर्मचारी नभेटिएको भन्दै तालुक मन्त्रालय र सतर्कता केन्द्रलाई कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
बालमैत्री बन्यो बागलुङ नगरपालिका
सोमबार, पुस २२, २०८१
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ ।
चन्द्रनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतः अध्यक्ष सरुवा गर्ने, उपाध्यक्ष थमौती
सोमबार, पुस २२, २०८१
सम्बन्ध विग्रिएपछि अध्यक्ष महतोले मंसिर २० गते मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत पाललाई अन्यत्र सरुवा गरेर गाउँपालिकाको छैटौं तहका कर्मचारी कृष्णप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत बनाइदिन भनेका छन् ।
स्टार्टअप उद्यम कर्जाका लागि १३१४ परियोजना सर्टलिष्टमा, तपाइँको पालिकाबाट कतिवटा छानिए ?
सोमबार, पुस २२, २०८१
संघीय सरकारले चालु आर्थिक वर्षदेखि दिने भनेर घोषणा गरेको स्टार्टअप उद्यम कर्जाका लागि देशभरका स्थानीय तहबाट १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा परेका छन्
महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ?
सोमबार, पुस २२, २०८१
काठमाडौँ महानगरपासलकाले आजबाट सुरु गरेको शिक्षकहरुको तालिममा शिक्षकहरुले सहभागिता नजनाउने भएका छन्
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले
आइतबार, पुस २१, २०८१
सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले कार्यालयमा परिसरमा रहेको सरकारी गाडी तोडफोड गरेकी छन् ।


