अग्नीपीडितलाई लहान नगरपालिकाले दियो खाद्यान्न, घर बनाउन २५ हजार दिने
सोमबार, वैशाख २४, २०८१
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्यो
सोमबार, वैशाख २४, २०८१
आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो ।
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
सोमबार, वैशाख २४, २०८१
अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
आज यी ३ प्रदेशमा पर्नेछ पानी
सोमबार, वैशाख २४, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानूमान महाशाशाखाले आज देशका ७ मध्ये ३ वटा प्रदेशा पानी पर्ने सम्भावना औँल्याएको छ
‘होटल र मोवाइलबाट सुरु हुन्छ मानव बेचबिखनको कथा’
आइतबार, वैशाख २३, २०८१
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले नियमनकारी निकायका अधिकारीहरुको सोच परिवर्तन हुनुपर्नेमा जोड दिए
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुन सक्दैन : कानुन मन्त्री गिरी
आइतबार, वैशाख २३, २०८१
‘समाचार लेखेको आधारमा अहिले पत्रकार मात्रै हैन उसको परिवारका सदस्यहरूमाथि समेत सामाजिक सञ्जालमा दुर्व्यवहार र आक्रमण गर्ने घटना बढेका छन्। नयाँ राजनीतिक दल र भाइरल म्यानहरूले धम्की दिने गरेका हुन्। यो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ।’


