प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत
प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी 
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी  बिहान पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
कुन राशिको कस्तो छ आजको दिन? 
कुन राशिको कस्तो छ आजको दिन?  आजको पञ्चाङ्ग: तिथिः द्धादशी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२३ । सूर्यास्तः १८ः३९ । दिनमानः ३३ः१० घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० सम्म ।
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन्
डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै
डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै डिभी परे या नपरेको थाहा पाउन दूतावासले dvprogram.state.gov/ESC/ मार्फत हेर्न सकिने जनाएको छ
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने 
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने  काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ
आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास 
आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास  तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ
चन्द्रकोट गाउँपालिकाका किसानलाई भैँसी नबेच्न उर्दी, यस्तो छ कारण 
चन्द्रकोट गाउँपालिकाका किसानलाई भैँसी नबेच्न उर्दी, यस्तो छ कारण  गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमाअनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ
यस्तो छ आज तपाईंको राशिफल
यस्तो छ आज तपाईंको राशिफल यस्तो छ आज तपाईँको राशिफल
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना 
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना  देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म वर्षा हुनसक्ने
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । 
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।
Weather Update