काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू
सोमबार, भदौ ३, २०८१
नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जारकोटको नलगाड नगरपालिका–२, माझगाउँमा साेमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।
शरिरमा जनै र हातमा डोरा किन लगाउने ?
सोमबार, भदौ ३, २०८१
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
सोमबार, भदौ ३, २०८१
तिथिः प्रतिपदा । नक्षत्रः धनिष्ठा । करणः बालब । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ३७ । सूर्यास्तः १८ः ३५ । दिनमानः ३२ः३५ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।
मौसम विभाग भन्छः आज देशभर पानी पर्छ
सोमबार, भदौ ३, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैकाट देशभर सामानय देखि भारीसम्म वर्षा भइरहेको छ
स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन हेर्ने जिम्मा आचार्यलाई, अन्य निकायमा को ?
आइतबार, भदौ २, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन पुनरावेदन गर्न मन्त्रालयका तर्फबाट प्रतिनिधि चयन गरेको छ
राप्ती र पोखरामा सरकारी शुल्कमा एमबीबीएस अध्ययनको बाटो खुल्यो, कहिलेदेखि हुन्छ सुरु ?
आइतबार, भदौ २, २०८१
अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकद्वय मोहन सिंह र अशोक सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, भदौ २, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्राविधिकद्वय मोहन सिंह धामी र अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
आइतबार, भदौ २, २०८१
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


