सल्यानको ठिनबाङ खोलामा बस दुर्घटना, १६ जना घाइते, ८ को अवस्था गम्भीर
सल्यानको ठिनबाङ खोलामा बस दुर्घटना, १६ जना घाइते, ८ को अवस्था गम्भीर घाइतेको स्थानीय पोलिक्लिनिकमा प्राथमिक उपचार भएर थप उपचारको लागि नेपालगन्ज तथा तुल्सीपुर पठाउन लागिएको उनको भनाइ छ ।
घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ?
घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ? गत चैत २८ गते साँझ पोखरा १० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिदा महानगरकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । सो समयमा उनीसहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका थिए ।
बौदीकाली गाउँपालिकाले जित्यो अन्तरपालिका भलिबलको उपाधि 
बौदीकाली गाउँपालिकाले जित्यो अन्तरपालिका भलिबलको उपाधि  अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ
बुधबार सार्वजनिक विदा
बुधबार सार्वजनिक विदा सरकारले बुधबार अर्थात वैशाख ५ गते सार्वजनिक विदा दिएको छ
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर 
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर  वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ
इलाम–२ निर्वाचन : १ लाख १५ हजार मतदाताले गर्छन् १९ जना उम्मेदवारलाई मतदान
इलाम–२ निर्वाचन : १ लाख १५ हजार मतदाताले गर्छन् १९ जना उम्मेदवारलाई मतदान उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्
चैते दशैँ मनाउन सार्वजनिक बिदा 
चैते दशैँ मनाउन सार्वजनिक बिदा  चैते दशैँ मनाउन भन्दै गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ
यस्तो छ आज तपाईंको राशिफल
यस्तो छ आज तपाईंको राशिफल
३ प्रदेशमा पानी पर्ने सम्भावना, हावाहुरी चल्न सक्ने 
३ प्रदेशमा पानी पर्ने सम्भावना, हावाहुरी चल्न सक्ने  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका ३ वटा प्रदेशसहित पहाडी भागमा पानी पर्ने सम्भावना छ
Weather Update