निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण
निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण न्यारोवडी र वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याज वापत चैत महिनामा भुक्तानी गर्नुपर्ने रकम निगमले भुक्तानी गरेको हो
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ?
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ? नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ?
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ? बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ
डिलासैनी गाउँपालिकालाई चाहियो करारका कर्मचारी, कसरी दिने आवेदन ? 
डिलासैनी गाउँपालिकालाई चाहियो करारका कर्मचारी, कसरी दिने आवेदन ?  बैतडीको डिलासैनी गाउँपालिकाले कर्मचारी माग गरेको छ ।
ताप्लेजुङ प्रशासनले सार्वजनिक विदामा समेत सेवा दिने, यी हुने पाइने सेवा ?
ताप्लेजुङ प्रशासनले सार्वजनिक विदामा समेत सेवा दिने, यी हुने पाइने सेवा ? जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक विदामा समेत सेवा दिने निर्णय गरेको छ
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा 
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा  जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
यस्ता छन् समय र भाग्यले साथ दिएका राशिहरु 
यस्ता छन् समय र भाग्यले साथ दिएका राशिहरु  तिथिः सप्तमी । नक्षत्रः पुनर्वसु । करणः भद्रा । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ४१ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५७ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने 
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने  जल तथा मौसम विज्ञान विभागले आज देशका ४ वटा प्रदेशको मौसममा बदली आने जनाएको छ
सञ्चालनमा आयो मर्स्याङ्दीमा मोटरबोट: बिच रेस्टुरेन्ट, रिभर भ्यु पोइन्ट लगायतका संरचना बनाईने
सञ्चालनमा आयो मर्स्याङ्दीमा मोटरबोट: बिच रेस्टुरेन्ट, रिभर भ्यु पोइन्ट लगायतका संरचना बनाईने आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो
ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक: ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक 
ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक: ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ
जातीय भेदभाव गरेको आरोपमा पक्राउ परे हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी
जातीय भेदभाव गरेको आरोपमा पक्राउ परे हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी जिल्ला प्रहरी कार्यालय झापाले जातीय भेदभाव गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई पक्राउ गरेको छ
Weather Update