डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन् तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने 
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने  प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न संघीय संसद् सचिवालयलाई पत्राचार गरेका छन् । 
रामेछापले एसियाकै अग्लो बुद्धको मूर्ति र पार्क बनाउने 
रामेछापले एसियाकै अग्लो बुद्धको मूर्ति र पार्क बनाउने  रामेछापको रामेछाप नगरपालिकाले एसियाकै अग्लो भगवान गौतम बुद्धको मूर्ति र पार्क निर्माण गर्ने भएको छ । 
विपन्न परिवारलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण 
विपन्न परिवारलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण  मोेरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निःशुल्क बाख्रा र सुँगुरको पाठापाठी वितरण गरेको छ ।  आयआर्जन तथा जीविकोपार्जनका लागि १९ घरलाई सँगुरको पाठापाठी र १३ घरलाई बाख्राको पाठी बितरण गरेको हो ।
सम्पादकीयः हाम्रो एक वर्षको यात्रा 
सम्पादकीयः हाम्रो एक वर्षको यात्रा  त्यसैले हामी भन्छौँ– केन्द्रको आँखाले स्थानीय तह होइन, स्थानीय आँखाले केन्द्रलाई हेर्ने मानसिकता बनेको दिन ‘समृद्ध नेपाल सुखी नेपाली’ सम्भव छ, ‘कोखदेखि शोकसम्म’ नागरिकका आवश्यकता पूरा गर्न सम्भव छ
राशिफल अनुसार यस्तो छ आज आय व्ययको हिसाव
राशिफल अनुसार यस्तो छ आज आय व्ययको हिसाव आजको पञ्चाङ्ग : तिथिः औँसी । नक्षत्रः आद्र्रा । करणः चतुष्पद । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१५ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः २७ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः०० बजेसम्म
यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा 
यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा  कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ
Weather Update