धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ?
धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ? उनले विचौलियाको चलखेलका कारण धितोपत्र वोर्डका अध्यक्ष नियुक्त हुन नसकेको संकेत गरे । लामो समयदेखि वोर्डका अध्यक्ष पद रिक्त रहे पनि सरकारले नियुक्त गर्न सकेको छैन ।
प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छः देउवा
प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छः देउवा असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको छ । 
जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुन्छः प्रधानमन्त्री ओली
जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुन्छः प्रधानमन्त्री ओली यस्तै, उनले सुशासनका लागि स्टन्टले काम नगर्ने बताए । उनले सही इन्टेन्सन (नियत) भयो भने मात्रै सुशासन प्रत्याभूत गर्न सकिने बताए ।
विश्वासको मत लिदै प्रधानमन्त्री ओली {LIVE}
विश्वासको मत लिदै प्रधानमन्त्री ओली {LIVE} संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
जम्कट्टेल पदमुक्त हुने भएपछि बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, बहादुरसिंहलाई उम्मेदवार बनाउने निर्णय
जम्कट्टेल पदमुक्त हुने भएपछि बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, बहादुरसिंहलाई उम्मेदवार बनाउने निर्णय नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।
Weather Update